• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अभिभावकको रोजाइमा लक्ष्मीनारायण


  •    संवाददाता/ सोमबार, जेठ २८, २०८१  

  • आफ्ना सन्तानको भविष्य सुन्दर बनाउने हरेक अभिभावकको चाहना हुन्छ । संस्थागत विद्यालयबाट मात्र गुणस्तरीय शिक्षा पाइन्छ भनेर छोराछोरीलाई ऋण गरेर भए पनि महँगा र ठुला विद्यालयमा भर्ना गर्ने क्रम बढ्दै गएको छ । तर सामुदायिक विद्यालयबाट नि:शुल्क रुपमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि बिर्तामोडमा अवस्थित लक्ष्मीनारायण आधारभूत विद्यालयमा बालबालिकाको आकर्षण बढ्दै गएको छ ।

    बिर्तामोड नगरपालिका वडा नं.१० मा रहेको विद्यालयमा उच्च प्रविधिको पुस्तकालयका साथै दक्ष शिक्षकबाट गुणस्तरीय तरिकाले अध्यापन हुन थालेपछि लक्ष्मीनारायण अभिभावकको रोजाइमा पर्न थालेको प्रधानाध्यापक जनकबहादुर थापाले जानकारी दिए ।

    Advertisement

    उनका अनुसार पुस्तकालयमा अध्ययनका नियमित विद्यार्थी बाहेक स्थानीय समेत आउने गरेको प्रधानाध्यापक थापा बताउँछन् ।

    Advertisement

    नेदरल्यान्डसको थाङ्ग फाउन्डेसनले उक्त पुस्तकालय करिव आठ लाख रुपैयाँको लागतमा निर्माण गरेको थियोे भने यस आर्थिक वर्षमा बिर्तामोड नगरपालिकाले ६ लाख उपलब्ध गरेपछि पुस्तकालयलाई अझ व्यवस्थित पारिएको प्रधानाध्यापक थापाले बताएका छन् ।

    बिर्तामोड नगरपालिका र विभिन्न संघसंस्थाले गरेको सहयोगले विद्यालयको भौतिक तथा शैक्षिक विकास भएको छ । प्रधानाध्यापक थापाले भने, वास्तविक बोर्डिङ भनेको कस्तो हुनुपर्छ भन्ने कुरा हाम्रो विद्यालयमा देखिन्छ ।

    बालबालिका विद्यालय आउन नमाने शिक्षक घरमै गएर विद्यार्थीलाई सम्झाउने गर्दछन् । तीन वर्ष अघिसम्म विद्यालयमा विद्यार्थीको संख्या न्युन थियो । विद्यार्थी र अभिभावकको कुनै चासो थिएन । तर, सुधार आरम्भ भएपछि विद्यार्थी र अभिभावकको रोजाईमा परेको छ । विद्यालयले नमूना विद्यालयको पहिचान बनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.