• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बहुपक्षीयतामा जोड दिँदै ब्रिक्स सम्मेलन सम्पन्न


  •    संवाददाता/ बुधबार, मङि्सर ०३, २०७७  

  • ब्रिक्सको १२ औं शिखर सम्मेलन बहुपक्षीयताको प्रवर्द्धनमा जोड दिँदै सम्पन्न भएको छ । कोभिड–१९ का कारण सो सम्मेलन पहिलोपटक भर्चुअल माध्यमबाट आयोजना गरिएको थियो ।

    सम्मेलनले अहिले विश्वमा देखा परेका समस्याहरु समाधान गर्नका लागि अझ नजिकको सहकार्य गर्नुपर्ने र अन्तर्राष्ट्रिय संगठनहरुलाई अझ सुदृढ पार्नु पर्नेमा जोड दिएको छ । सम्मेलनपछि जारी गरिएको संयुक्त वक्तव्यमा भनिएको छ, ‘हामी बहुपक्षीयता र पारस्परिक सम्मान, सार्वभौम समानता, प्रजातन्त्र, समावेशी र सुदृढ सहकार्यको सिद्धान्तप्रति पुनः जोड दिन चाहान्छौं ।’

    Advertisement
    सम्मेलनले अन्तर्राष्ट्रिय शासन प्रणालीलाई अझ सुदृढ गर्नुपर्ने र निर्णय प्रक्रियामा विकासोन्मुख देशहरुको सहभागीता बढाउनुपर्नेमा जोड दिएको छ । सम्मेलनले संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन, अन्तराष्ट्रिय मुद्रा कोष र अन्य अन्तर्राष्ट्रिय संस्थालाई प्रभावकारी बनाउनुपर्ने र ती संस्थामा सुधारसमेत गर्नुपर्नेमा जोड दिएको छ ।

    सम्मेलनाई सम्बोधन गदै चिनियाँ राष्ट्रपति सी चिनफिङले कोभिड–१९ लगायतका महामारीलाई पराजित गर्न मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए । उनले सम्बोधनमा क्रममा बहुपक्षीयतालाई विशेष जोड दिएका थिए ।

    Advertisement

    पछिल्लोपटक चिनियाँ अधिकारीहरुले बहुपक्षीयताको प्रवर्द्धनमा विशेष जोड दिन थालेका छन् । राष्ट्रपति सीले दीर्घकालीन विकास र वातावरण संरक्षणमा जोड दिएका थिए ।

    त्यसैगरी सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ भ्याक्सिन उत्पादन र आतंकवाद नियन्त्रणमा सबै मुलुकले सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.