• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

निदिमा निर्वाचन सम्पन्न, स्कुल क्याप्टेनमा ढकाल र भाइस क्याप्टेनमा खातुन


  •    संवाददाता/ शुक्रबार, जेठ २५, २०८१  

  • बिर्तामोडस्थित निदि माध्यमिक विद्यालयमा स्कुल क्याप्टेन र सदन क्याप्टेन निर्वाचन कार्यक्रम सम्पन्न भएको छ ।

    विद्यार्थीहरुलाई चुनावी ज्ञान दिने उद्देश्यले शुक्रबार सञ्चालन भएको उक्त निर्वाचनमा ५० जना विद्यार्थीले उम्मेदवारी दर्ता गराएका थिए । जस मध्ये दुई जना स्कुल क्याप्टेन र तीन जना भाइस क्याप्टेन गरी जम्मा पाँच जना तथा चार सदन क्याप्टेन उम्मेदवार रहेका स्कुलका प्रिन्सिपल भिस्म प्रसाईले जानकारी दिए ।

    Advertisement

    उक्त निर्वाचनमा ४८५ मतदाता रहेकोमा ४६७ मत खसेको थियो भने चार मत बदर भएको निर्वाचन आयुक्त सरोज घिमिरेले जानकारी दिए ।

    Advertisement

    जस अन्तरगत स्कुल क्याप्टेनमा ३४२ मत ल्याएर पृयन्शु ढकाल निर्वाचित भएका छन् भने भाइस क्याप्टेनमा सफिना खातुन २५९ मत ल्याएर निर्वाचित भएकी हुन् ।

    त्यसैगरी रेड हाउस क्याप्टेनमा राहुल राजवंशी ५३ मत ल्याएर विजयी भएका छन् भने रेड हाउस भाइस क्याप्टेनमा नवदिप दाहाल २९ मत ल्याएर निर्वाचित भएका छन् ।

    त्यस्तै ब्लु हाउस क्याप्टेनमा ८० मत ल्याएर डेनिस चौहान विजयी भए भने भाइस क्याप्टेनम स्मारिका कुइकेल २६ मत ल्याएर निर्वाचित भएका छन् ।

    त्यसैगरी गृन हाउस क्याप्टेनमा रिदिमा थापा ३९ मत ल्याएर निर्वाचित भइन भने भाइस क्याप्टेनमा सोनु लिम्बू ४० मत ल्याएर विजयी भएकी छन् ।

    त्यस्तै यल्लो हाउस क्याप्टेनमा छेवाङ्ग तामाङ्ग ३२ मत ल्याएर विजयी भए भने अङ्कित भट्टराई ६१ मत ल्याएर भाइस क्याप्टेन निर्वाचित भएका छन् ।

    प्रत्येक बर्ष विद्यार्थीहरु आ-आफ्नै सदनको मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिदै आएको छ । निर्वाचन प्रक्रियाबाट छनोट गरिएको नेतृत्वले विद्यार्थीहरुमा सकारात्मक नेतृत्व प्रणाली स्थापित हुने निर्वाचन आयुक्त घिमिरेले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.