• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हावाहुरीले गौरीगञ्जमा एक दर्जन घरको छानो उडायो


  •    संवाददाता/ मङ्गलबार, जेठ २२, २०८१  

  • हावाहुरीले झापाको गौरीगञ्जमा व्यापक क्षति गरेको छ ।

    सोमबार साँझ ७:१० बजे पानीसँगै आएको हावाहुरीले गौरीगञ्ज गाउँपालिका वडा नं.४ अल्तामारीमा एक दर्जन घरको छानो उडाएको हो । हावाहुरीले गौरीगञ्ज-४ अल्तामारी बस्ने सम्पतलाल राजवंशीको टिनको छाना भएको बाँसको टाँटीले सेन्ट्रीबेरा गरेको एक कोठे घरको छाना उडाउँदा अन्दाजी १ लाख बराबरको क्षति भएको छ ।

    Advertisement

    त्यस्तै देवेन रायको टिनको छाना भएको बाँसको टाँटीले सेन्ट्रीबेरा गरेको एक कोठे घरको टिनको छाना उडाउँदा अन्दाजी ८ हजार बराबरको क्षति भएको छ भने मेघराज राजवंशीको टिनको छाना भएको बाँसको टाँटीले सेन्ट्रीबेरा गरेको दुई कोठे घरको टिनको छाना उडाउँदा अन्दाजी ५० हजार बराबरको क्षति पु¥याएको छ ।

    Advertisement

    त्यसैगरी प्रसादु राजवंशीको टिनको छाना भएको ईटा र सिमेन्टले बनेको ४ कोठे घरको टिनको छाना उडाउँदा अन्दाजी ५० हजार र रबिन राजवंशीको टिनको छाना भएको बाँसको टाँटीले सेन्ट्रीबेरा गरेको एक कोठे भुजा मिलको छाना उडाउँदा अन्दाजी ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    त्यस्तै सोही ठाउँका तारालाल ताजपुरियाको टिनको छाना, बाँसको टाँटीले सेन्ट्रीबेरा गरेको दुई कोठे घरको छाना उडाउँदा अन्दाजी ५० हजार बराबरको क्षति भएको छ ।

    त्यसैगरी काग्रेश मुखिया टिनको छाना भएको ईटा र सिमेन्टले बनेको एक कोठे घरको टिनको छाना उडाउँदा अन्दाजी ८० हजार ,सोमलाल ताजपुरियाको टिनको छाना,बाँसको टाँटीले सेन्ट्रीबेरा गरेको एक कोठे घरको छाना उडाउँदा अन्दाजी २५ हजार, चैतुलाल ताजपुरियाको टिनको छाना, बाँसको टाँटीले सेन्ट्रीबेरा गरेको एक कोठे घरको छाना उडाउँदा अन्दाजी २५ हजार, सोमन राजवंशीको टिनको छाना, बाँसको टाँटीले सेन्ट्रीबेरा गरेको एक कोठे घरको छाना उडाउँदा अन्दाजी ५० हजार, ओमनारायण ताजपुरियाको टिनको छाना, बाँसको टाँटीले सेन्ट्रीबेरा गरेको एक कोठे घरको छाना उडाउँदा अन्दाजी ५० हजार बराबरको क्षति भएको छ ।

    त्यस्तै सशस्त्र प्रहरी बल नेपाल बि।ओ।पि। अल्तामारीको टिनको छाना, बाँसको टाँटीले सेन्ट्रीबेरा भएको एक कोठाको भान्सा घरको छाना उडाउँदा अन्दाजी १ लाख ५० हजार बराबरको क्षति भएको छ । हावाहुरीबाट जम्मा ७ लाख ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हावाहुरीबाट एउटा बिजुलीको पोलसमेत ढलेको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.