• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, मङि्सर ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

चिया विकास निगमका सिनियर एकाउन्टेटसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा


  •    संवाददाता/ शुक्रबार, बैशाख २८, २०८१  

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल चिया विकास निगम लिमिटेड बिर्तामोडका तत्कालीन कर्मचारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    चिया विकास निगम लिमिटेड बिर्तामोडका सिनियर एकाउन्टेट सञ्जय बिलोटिया, तत्कालीन लेखापाल मनिषकुमार कर्ण, तत्कालीन अफिस क्लर्क गुणराज श्रेष्ठ र नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्रका तत्कालीन लेखापाल वेदबहादुर रानाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

    Advertisement

    उनीहरूले विद्युत् प्राधिकरणलाई विद्युत् महसुल भुक्तानी गर्दा वास्तविक मूल्यभन्दा बढी रकमको बिल प्राधिकरणबाट ल्याई रकम हिनामिना गरेको अख्तियारले जनाएको छ ।

    Advertisement

    निगमबाट आर्थिक वर्ष २०६९/०७० देखि २०७२/०७३ सम्म एक करोड ९३ लाख ६५ हजार छ सय ५१ रुपैयाँ भुक्तानी हुनुपर्नेमा उनीहरूको मिलेमतोमा दुई करोड ३३ लाख ५५ हजार तीन सय २९ रुपैयाँ भुक्तानी भएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

    बढी भुक्तानी भएको ३९ लाख ८९ हजार छ सय ७७ रुपैयाँ ७१ पैसा मध्ये सात लाख ३७ हजार तीन सय आठ रुपैयाँ ९२ पैसा असुल भइसकेको र बाँकी ३२ लाख ५२ हजार तीन सय ६८ रुपैयाँ ७९ पैसा चार जनाबाट असुल उपर गर्न अख्तियारले माग दाबी गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अलपत्र कनकाई पुल पुगेका युवाको सरकारलाई ध्यानाकर्षण ‘नचाहिने भ्युटावर होईन, चाहिने पुल बनाऊ’
    इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु
    बिर्तामोडमा बिहिवार बिहान सम्म कर्फ्यु
    ताजा अपडेट
    • हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम
    • प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    • एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    • लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    • हरिबोधिनी एकादशी : तुलसी विवाह आज
    • नेपाल भविष्यप्रति आशावादी युवाको सूचीमा तेस्रो
    • गोमेन्द्रमा क्षमता अभिवृद्धि कार्यशाला
    • उठ्नेबित्तिकै के खाने, के नखाने?
    • बालबालिकाको शिक्षाका लागि महायज्ञ आयोजना गर्दै राधिका फाउन्डेसन
    • आईपीएलबाट धोनीको सन्यास, अब चेन्नईको मेन्टर

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.