नेपालले अन्तिम टी-२० खेलमा वेस्टइन्डिज `ए´ सँग टस हारेर पहिला बलिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा वेस्टइन्डिज `ए´ का कप्तान रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालसँगको पाँच खेलको सिरिज वेस्टइन्डिज `ए´ एक खेल अगावै जिति सकेको छ ।
Advertisement
नेपाली टोली:
आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, सोमपाल कामी, अभिनाश बोहोरा र सागर ढकाल
वेस्ट इन्डिज ‘ए’ टोली:
रोस्टन चेज (कप्तान), एलिक अथान्जे, फाबिएन एलेन, जोनसन चार्ल्स, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, हेडन वाल्स, मार्क डेयाल, जोशुवा विशप र कडिम अलेइन







