• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बाह्रदशीका मुस्लिम छात्रालाई साइकल


  •    संवाददाता/ सोमबार, बैशाख १०, २०८१  

  • झापाको बाह्रदशीका कक्षा ११ र १२ मा अध्ययनरत मुस्लिम छात्रालाई साइकल वितरण गरिएको छ ।

    बाह्रदशी गाउँपालिकाभित्र सरकारी विद्यालय अध्ययन गर्दै आएका करिब ५० जना छात्रालाई साइकल वितरण गरिएको हो ।

    Advertisement

    नेपाल मुस्लिम समाज विकास समिति बाह्रदशीको आयोजना तथा बाह्रदशी गाउँपालिकाको आर्थिक सहयोगमा विद्यालय जान असहज भएकै कारण धेरै मुस्लिम विद्यार्थीहरुले बिचैमा पढाइ छोड्ने गरेका कारण फुलबारी मावि, जनविकास मावि र पशुपति माविमा अध्ययनरत छात्राहरूलाई विद्यालय आवतजावत गर्न सहज होस् भनेर साइकल वितरण गरिएको मुस्लिम समाज विकास समितिका अध्यक्ष चान महम्मद हुसेनले बताए ।

    Advertisement

    मदरसा दारूल उलुम बाह्रदशीको प्राङ्गणमा आयोजित कार्यक्रममा नयाँ बर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदानसंगै आपसमा टोपी साटासाट गरेर ईद मिलन कार्यक्रमसमेत गरिएको थियो ।

    बाह्रदशी मुस्लिम समाज विकास समितिका अध्यक्ष चान महम्मद हुसेनको अध्यक्षता तथा झापा क्षेत्र नं.३ प्रदेश सभा ‘ख’ का सांसद छबिलाल चुडालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बाह्रदशी मुस्लिम समाज विकास समितिका सल्लाहकार मास्टर नसरूल्लाह मुनादीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.