• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

स्वतन्त्र उम्मेद्बार मनोजले पाए माछा चुनाव चिन्ह


  •    संवाददाता/ बुधबार, चैत २८, २०८०  

  • प्रतिनिधिसभा निर्वाचन क्षेत्र इलाम–२ को उपनिर्वाचनमा युवा स्वतन्त्र उम्मेद्बार मनोज निरौला (प्रदिप) ले माछा चुनाव चिन्ह प्राप्त गरेका छन् ।

    इलाम क्षेत्र २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदै छ । गत २४ गते मनोनयन दर्ता गराएका राजनीति दल र स्वतन्त्र उम्मेद्बारले उम्मेद्बारी दर्ता गराएका थिए ।

    Advertisement

    सचेत युवाको हिसावले पर्यटकीय अथाह सम्भावना भएको इलामको विकास र प्रवर्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ चुनावी अभियानमा लागेको निरौलाले जानकारी दिए ।

    Advertisement

    सन २००३ मा युक्रेनबाट मेकानिककल इन्जिनियरीङमा मास्टर गरेका निरौलालले जनस्तरबाट विकासमा जनसहभागीता जुटाउँदै दिगो बिकासका लागि आफू लाई मतदान गर्न इलामेली मतदातालाई आग्रह गरेका हुन् । इलामको विकास र सम्बृद्धिकालागि एक पटक आफुलाई रोज्न मतदातालाई आग्रह गर्दै चुनावी कार्यक्रममा जुट्न र अन्य राजनैनिक दललाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल समेत गरे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    ताजा अपडेट
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.