बिर्तामोड १५ । सहारा सूर्योदय स्पिच कन्टेस्ट सिजन ५ को फाइनल राउन्डबाट जस्मिन कडरिया द्वितीय भएकी छन् ।
एभरेष्ट स्मार्ट स्कूलमा अध्ययनरत कडरियाले स्पिच प्रतियोगितामा सहभागी भई द्वितीय स्थान हासिल गरेकी हुन् ।
उनलाई स्कूलका प्रधानाध्यापक अनुप शर्माले बिद्यालयमा आयोजित एक कार्यक्रमका बिच सम्मान गरिएको बताए । बालबालिकाको क्षमता वृद्धि गर्ने उदेश्यका साथ आयोजना हुँदै आएको सो प्रतियोगिताको फाईनल राउन्डमा १६ जना प्रतिस्पर्धामा रहेका थिए ।
Advertisement







