• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड वडा नम्बर २ मा सुर्तीजन्य बस्तु बिक्रि बन्द


  •    संवाददाता/ आइतबार, भदौ १०, २०८०  

  • मोडका विद्यालयको सय मिटर वरपर सुर्ती र मदिरा बिक्री
    बिर्तामोड-बिर्तामोड नगरपालिकाले वडा तहबाट विद्यालयको सय मिटर वरपर सुर्ती (मधु र गुट्का) र मदिराजन्य पदार्थ बिक्रीमा रोक लगाउने नीति अगाडि सारेको छ ।

    नगरपालिकाको नगरसभा मार्फत २०८०/८१ देखि सुर्तीजन्य बस्तु बिक्रीवितरणमा रोक लगाउने नीति लिएको थियो । सोहि अनुसार वडा नम्बर २ ले वडाको योजना अनुसार सुर्तीजन्य बस्तु बिक्रीवितरण नियन्त्रण गर्ने भएको छ । बालबालिकाको मनोविज्ञानमा पर्ने असरलाई ध्यानमा राखेर नगरपालिकाले वडास्तरबाट विद्यालय वरपर त्यस्ता पदार्थको बिक्रीमा रोक लगाउने नीति लिएको हो ।

    शुक्रवार बिर्तामोड वडा नम्वर–२ बाट विद्यालय वरपर सुर्ती र मदिराजन्य पदार्थको बिक्रीवतरण तथा प्रयोग नियन्त्रण सम्वन्धी अभियान सुरु भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले अभियानको उद्घाटन गरेकी छन् ।

    अभियानको शुभारम्भ गर्दै नगर प्रमुख प्रसाईले बालबालिकालाई कुलतमा फस्नबाट जोगाए मात्रै अनुशासित नागरिक उत्पादन हुने बताइन् । ‘उमेर बढ्दै गएका बालबालिका कुलतमा फसेर बिग्रिए भने सडक राम्रो बनाएर मात्र हुँदैन्’, नगर प्रमुख प्रसाईले भनिन् ।

    Advertisement

    वडाध्यक्ष किशोरकुमार पौडेलका अनुसार अब वडाको सामुदायिक तथा संस्थागत विद्यालयको सय मिटर वरपर सुर्ती र मदिराजन्य पदार्थ बेच्न पाइँदैन् । बेच्ने उपर प्रचलित कानुन अनुसार कार्वाही गर्ने अध्यक्ष पौडेलले बताए ।

    उज्यालो चारपाने बाल क्लवको समेत सहभागितामा वडाले यो अभियान सञ्चालन गरेको हो । अभियान अन्तरगत विद्यालयको सय मिटर वरपरका व्यवसायीलाई सुर्ती र मदिराजन्य पदार्थ नबेच्न शुक्रवार सार्वजनिक रुपमा अनुरोध गरिएको छ ।

    Advertisement

    वडा सदस्य, कार्यपालिका सदस्यहरु, वडा सचिव, बाल क्लवका पदाधिकारी, विद्यालयका शिक्षक र सञ्चारकर्मी सम्मिलित टोलीले विद्यालय वरपरका पसल पसलमा गएर यस्तो अनुरोध गरेका हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.