• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पहिलोपटक वडा बाल भेला मार्फत बिर्तामोडमा योजना तर्जुमा सम्पन्न


  •    संवाददाता/ मङ्गलबार, असार ०५, २०८०  

  • बिर्तामोड । बिर्तामोड २ मा वडा स्तरीय बाल भेला तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ ।
    बिर्तामोड नगरपालिका वडा नम्बर २ को आयोजनामा पहिलोपटक आयोजित भेला बाट बालबालिकाले आगामी बर्षको योजना तर्जुमा गर्दै सम्पन्न भएको हो ।
    वडाले बाल मैत्री बनाउने योजना अनुसार विभिन्न गतिविधि गर्दै आएको छ ।
    आईतवार बाट सुरु भएको कार्यक्रममा योजना छनौट,नेतृत्व बिकास तथा बाल मैत्रीका बिषयमा प्रशिक्षण समेत प्रदान गरिएको थियो ।
    जिल्ला बाल संजाल झापाका अध्यक्ष अभिषेक मिश्र ,अस्लेशा कडेलले योजना तर्जुमाको सहजीकरण गरेका थिए।
    बालबालिकाको मानसिक बिकास तथा क्षमतालाई सहयोग पुर्याउदै बाल मैत्री बाताबरण निर्माण गर्न कार्यक्रम आयोजना गरिएको बताईएको छ । पबित्रा पौडेलले सहजीकरण गरेको कार्यक्रममा वडा भित्र संचालित ८ वडा सामुदायिक तथा संस्थागत बिद्यालयमा रहेका बाल क्लबको सहभागीता रहेको थियो ।
    उज्यालो चारपाने बाल क्लबका अध्यक्ष ऎलिना तिम्सिनाको अध्यक्षतामा आयोजित कार्यक्रममा वडाध्यक्ष किशोरकुमार पौडेलले बालबालिकाका हरेक समस्याको समाधान गर्दै बाल मैत्री वडा निर्माणमा जुट्न आग्रह गरे । उनले बालबालिकाका सवालमा जिम्मेवार बन्न आग्रह गर्दै भाबी नेतृत्व स्थापित गर्न बालबालिका लाई लगानी गर्न वडा कार्यालय तयार रहेको बताए ।
    कार्यक्रममा मोहनमाया माध्यमिक बिद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठ , सहभागी सगिना लावती ,एलिजा भट्टराई ,सुरज पौडेल लगायतले तालीम उपलब्धि मुलक भएको बताए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.