• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मंकीपक्स रोकथामका लागि देशभर १४ जना डाक्टर फोकल पर्सन तोकिए


  •    संवाददाता/ आइतबार, असार ०३, २०८०  

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्स भाइरस संक्रमण रोकथामका लागि देशभर १४ जना डाक्टरहरुलाई फोकल पर्सन तोको छ । नेपालमा पहिलोपटक मंकीपक्स भाइरस संक्रमित फेला परेपछि मन्त्रालयले संक्रमण रोकथामका लागि देशभर १४ जना डाक्टरलाई फोकल पर्सन तोकेको हो ।

    मन्त्रालयका अनुसार मंकीपक्सविरुद्ध फोकल पर्सन तोकिएकामा झापाको भद्रपुरस्थित मेची अस्पतालका डा.केशव ढकाल,मोरङस्थित कोशी अस्पतालका डा.सिबी झा, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डा.सूचना मरहठ्ठा,जनकपुरस्थित जनकपुर प्रादेशिक अस्पतालका डा.रामज्ञान यादव,वीरगन्जस्थित वीरगन्ज हस्पिटलका डा. अतुलेसकुमार चौरासिया,पोखरास्थित गण्डकी प्रादेशिक अस्पतालका डा.आनन्द नेपाल र चितवमा भरतपुर अस्पतालका डा. शशी हिराचन छन् ।

    Advertisement

    यस्तै,काठमाडौंस्थित वीर अस्पतालका डा.निरज पराजुली,टेकु अस्पतालका डा.शिवेन्द्र झा,पाटन अस्पतालका डा.मोनिक काफ्ले, बुटवलस्थित लुम्बिनी अस्पतालका डा.मनिलाल श्रेष्ठ, नेपालगन्जस्थित भेरी अस्पतालमा डा. बद्री चापागाईं,सुर्खेतस्थित सुर्खेत प्रादेशिक अस्पतालका डा.सुस्मिता प्रधान र धनगढीस्थित सेती प्रादेशिक अस्पतालका डा.दिनेश शिवाकोटीलाई मंकीपक्स फोकल पर्सन तोकिएको छ ।

    Advertisement

    मंकीपक्स भाइरसबाट हुने ‘एमपक्स’ नेपालमा पहिलोपटक गत शुक्रबार पुष्टि थियो । ६० वर्षीया एकजना विदेशी महिलामा मंकीपक्स भाइरस पुष्टि भएको हो । उनको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मंकीपक्स भाइरस विश्वका १ सय ११ देशमा पुष्टि भइसकेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.