• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बाल क्लब द्वारा बिश्व बाताबरण दिवसमा साईकल र्याली


  •    संवाददाता/ सोमबार, जेठ २२, २०८०  

  • बिर्तामोड । न्यूटन्स् बाल क्लबले ५० औं विश्व वातावरण दिवसको अवसर पारेर बिर्तामोडमा साइकल र्याली सम्पन्न गरेको छ ।

    बालबालिकाले सचेतनामूलक साइकल र्याली तथा कोणसभा गर्दै बाताबरण मैत्री बन्न आग्रह गरेका हुन् । बिर्तामोड नगरपालिकालाई सुन्दर,सफा, स्वच्छ, हरियाली र प्लाष्टिकमुक्त क्षेत्र बनाउन न्यूटन्स् बाल क्लबको आह्वानमा मुक्तिचौक ,बिर्ताबजार,शैनिकमोड ,आँखा अस्पताल हुँदै नगरपालिकाको प्रागणमा कोणसभा गरिएको थियो ।

    बिर्तामोड परिक्रमा पश्चात् बिर्तामोड नगरपालिकाको कार्यालय अगाडि प्ले कार्ड सहित उपस्तिथ भएका बालबालिकाले नगर उप-प्रमुख लाई ब्यानर हस्तान्तरण गरेका थिए ।
    क्लबका सचिव संस्कार भट्टराईको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि संग्रौला ,शिक्षा शाखा प्रमुख तिलचन भण्डारीलगायतले विश्व वातावरण दिवसको महत्वका बारेमा प्रकाश पारेका थिए । बाल क्लब फोकल पर्सन मिनु शिवाकोटीले संचालन गरेको कार्यक्रममा प्रधानाध्यापक देवेन्द्र हुमागाईंले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यका बारेमा प्रकाश पारेका थिए ।
    कार्यक्रममा बिर्तामोड आँखा अस्पतालका बिनोद दाहाल ,नगरपालिका पुर्व कर्मचारी देवराज कार्की सहित कक्षा ७ देखि १० सम्मका विद्यार्थीको सहभागीता रहेको थियो ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.