• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गायक बिसीको दशैँतिहार गित रिलीज


  •    संवाददाता/ आइतबार, कार्तिक ०९, २०७७  

  • गायक तथा सञ्चारकर्मी प्रबिन बिसीको दशैँतिहार गित रिलीज भएको छ । गायक बिसीको “ यो खुशि बाडौँ सवैलाई ” बोलको गितको भिडियो हाईलाईट्स नेपाल युटुव च्यानलमार्फत रिलीज भएको हो ।

    बिसीको आफ्नै शव्द तथा संगित रहेको गितमा बिशाल बिसी , केशर गुरुङ, उन्नती राई , निशान खालीङ, रोधिका राई , रेश्मिका राई , ग्रिश्मा बिसी, आशिका राई ,कृष्ण बिसी , एलिसा राई , श्रुतिका गुरुङ, सुहाना गदाल , अनिसा राई , पवन राई , माधव भट्टराई, टिंकु भट्टराई, रेमन तिरुवा , कबिता आचार्य लगायतको अभिनय रहेको छ ।

    Advertisement

    ईलामको सुर्योदय नगरपालीका १३ को बिभन्न पर्यटकिय स्थलहरुमा खिचीएको दृश्यहरुको छायांकन तथा भिडियो सम्पादन योगेश दाहालले गरेका छन् । निशान खालीङ प्रोड्युसर रहेको म्युजिक भिडियोको डाईरेक्सन पदम तामाङले गरेका हुन् ।

    Advertisement

    बडादशैँ , तिहार जस्ता आफ्नो मौलिक चाडपर्व र संस्कार संस्कृतिको जगेर्ना गर्नुपर्ने सन्देश म्युजिक भिडियोमार्फत दिन खोजएिको गायक बिसी बताउँछन् ।गायक बिसीको यो दोश्रो म्युजिक भिडियो हो ।यसअघि उनको “भुल्न गाह्रो भो ”बोलको गित श्रोताहरुले निकै रुचाएका थिए ।
    भिडियोसहित

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.