• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पालिकामा लैङ्गिक उत्तरदायी बजेट कार्यान्वयनमा जाेड


  •    संवाददाता/ सोमबार, जेठ ०१, २०८०  

  • स्थानीय तहले लैङ्गिक उत्तरदायी बजेट निर्माण र कार्यान्वयन लाई प्राथमिकता दिनुपर्नेमा झापाको विर्तामोडमा आईतबार आयोजित एक कार्यक्रममा जोड दिईएको छ ।

       लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण नीति सबै पालिकामा निर्माण गरी कार्यान्वयन गर्नुपर्ने , त्यसको सामाजिक परीक्षण गर्न सरोकारवालाले पालिकालाई सुझाएका छन् ।

    Advertisement

    संवाद समूह झापामा भएको छलफलमा सहभागी महिला नेतृहरुले त्यस्तो वताएका हुँन् । उनीहरुले शिक्षा ,सचेतना ,रोजगारीलाई प्राथमिकता दिन पनि सुझाए । विभिन्न पालिकाका प्रमुख उपप्रमुखले प्रतिकूल अबस्थाका बीच पनि आ.ब. ०८०/८१ म लैङ्गिक उत्तरदायी बजेटलाई प्राथमिकता दिने प्रतिवद्धता जनाए । लक्षित समुदायको जीवनमा परिवर्तन ल्याउन आफूहरु लागिपर्ने उनीहरुको भनाई छ ।

    Advertisement

      विर्तामोड नगरपालिकाकी नगरप्रमुख पबित्रा महत्तरा प्रसाई, कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी र भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले आफ्नो पालिकामा लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरणको अबस्था सुनिश्चित गर्न अग्रसर हुने वताए । उनीहरुले झापामा सबै पालिकाको लगानीमा साझा सेफ हाउस स्थापनामा जोड दिए ।

         छलफलमा सहभागि नेपाल उद्यमशिल महिला संघ अध्यक्ष पार्बता खरेल विमली ,संवाद समूह महिला समूह सदस्य पुष्पा लिम्बु , मेची महाकाली बुहारी संयुक्त आवाज अध्यक्ष सिखा खड्का गणेश , महिला सुरक्षा दवाव समूह झापा अध्यक्ष शारदा रिजाल , महिला मुक्ती अभियान झापा अध्यक्ष राधा सुब्बा , राजवंशी महिला समाज अध्यक्ष सनम राजवंशी , ए वि सी नेपाल झापा अध्यक्ष कञ्चना ढकाल सिटौलाले विभिन्न सुझाव राखेका थिए । उक्त अवसरमा स्थानीय तहको निर्वाचनबाट निर्बाचित विर्तामोडकी प्रमुख महत्तरा, कनकाईकी उपप्रमुख शर्मा र भद्रपुरकी उपप्रमुख कार्कीलाई संवाद समूह महिला समूहको तर्फबाट बधाई – शुभकामना ज्ञापन तथा सम्मान प्रदान गरिएको थियो । छलफलको सहजीकरण कमला भट्टराई र अधिबक्ता कविता शर्माले गरेकी थिईन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.