• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

चर्को ब्याजदरका कारण ब्यवसाय धरासायी बन्यो:ब्यवसायी


  •    संवाददाता/ सोमबार, बैशाख ११, २०८०  

  • बैंक, बित्तिय संस्था तथा सहकारी संस्थाको चर्को ब्याजदरका कारण ब्यवसाय धरासायी बन्दै गएको ब्यवसायीहरुले बताएका छन् । कनकाई उद्योग बाणिज्य संघ झापाले सुरुङ्गामा सोमवार (आज) आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उपस्थिति ब्यवसायीहरुले बैंक, बित्तिय संस्था तथा सहकारी संस्थाको चर्को ब्याजदरसहित जग्गा बर्गीकरणमा ढिलाई भएकाले ब्यवसायीहरु मारमा परेको बताएका हुन् ।

    उनीहरुले बैंक, बित्तिय र सहकारीहरु मोटाउँदै गएपनि ब्यवसायीहरु भने धरासायी बनेकाले एकताबद्ध भएर सघर्षका कार्यक्रमहरु अगाडी बढाउनु पर्नेमा जोड दिए । बैंक तथा बित्तिय संस्थाबाट ७.५ प्रतिशतले ब्याज लिएको ऋणका ब्याजदर हाल १७ प्रतिशतसम्म भएकोले पनि ब्यवसायी धरासायी बनेको उनीहरुको निष्कर्ष छ ।

    Advertisement

    कनकाई उद्योग बाणिज्य संघका अध्यक्ष तुलसी बिमलीको अध्यक्षतामा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमियाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल र नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश उपाध्यक्ष कुमारमणि पोखरेलको बिशिष्ठ आतिथ्य रहेको थियो । स्वागत कनकाई उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जनक कार्कीले गरेको कार्यक्रममा

    Advertisement

    कनकाई नगरपालिका २ का वडाध्यक्ष प्रताप राई, ३ का वडाध्यक्ष युवराज चम्लागाई, ६ का वडाध्यक्ष ८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, संघका पूर्व अध्यक्ष त्रिलोचन चिमरिया, सामाजिक ब्यक्तित्व शेरबहादुर थापा, अन्य जनप्रतिनिधि, सहकारी, बित्तिय, बैंक, राजनीतिकदल, ब्यवसायी संघ÷संस्था, ब्यवसायीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव सरोज सिटौलाले गरेका थिए ।

    कार्यक्रममा बैंक, बित्तिय संस्था तथा सहकारीको एकदमै कम मात्रमा उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.