झापा । अनुशिल ट्रेड कन्सनले टिभिएस एन्ट्रो स्कुटर सार्वजनिक गरेको छ ।
दमक स्थित कन्सनले टिभिएस एन्ट्रो १२५ र रेस एडिसन BHVIFI भ्याटिन ब्लु नामक स्कुटर आज एक कार्यक्रमका बिच सार्वजनिक गरिएको प्रमुख राजेन्द्रकुमार थापाले जानकारी दिए । 
नयाँ बर्षको अवसरमा ग्राहकलाई बिशेष छुट र सुबिधा सहित सो स्कुटर बजारमा ल्याईएको बताईएको छ।
महिलापुरुष दुबैले सजिलो संग प्रयोग गर्न मिल्ने भएकाले बजारमा माग बढ्दो रहेको छ।
Advertisement







