• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रेस चौतारी मेचीनगरमा हेमन्त


  •    संवाददाता/ सोमबार, असोज ०३, २०७९  

  • काँकरभिट्टा । मेचीनगर प्रेस चौतारीको अध्यक्षमा पत्रकार हेमन्त निरौला सर्वसम्मत निर्वाचित भएका छन् । आज काँकरभिट्टामा सम्पन्न एक कार्यक्रमले निरौलालाई संगठनको नगर अध्यक्ष छनोट गरेको हो ।

    सात सदस्यीय प्रेस चौतारी मेचीनगरको उपाध्क्षमा बिनिता न्यौपाने, सचिवमा गगन ढकाल, कोषाध्यक्ष विकास देवकोटा, सदस्यहरुमा राजन पाठक र सञ्जय श्रेष्ट छनोट भएका छन् । साथै एक जना सदस्य संगठनको पहिलो बैठकले मनोनित गर्ने छ ।

    Advertisement

    प्रेस चौतारी झापा जिल्ला अध्यक्ष मन कुमार गदालको अध्यक्षतामा सम्पन्न संविधान दिवस तथा पर्वहरुको शुभकामना– २०७९, प्रेस चौतारी मेचीनगर समिति घोषणा कार्यक्रममा प्रमुख अतिथिको रुपमा संविधान सभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सदस्य रविन कोइरालाको उपस्थिति रहेको थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा नेकपा एमाले केन्द्रीय सदस्य तथा मेचीनगर नगरपालिकाकी उप–प्रमुख मीना पोखरेल उप्रेतीको उपस्थिति थियो भने अतिथिहरुमा प्रदेश सभा सांसद श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र कुढाथोकी, नेकपा एमाले प्रदेश सदस्य राजु कार्की, एमाले जिल्ला सचिवालय सदस्य टिकाराम मंग्राती, एमाले जिल्ला सदस्य मोहन काजी न्यौपाने, एमाले मेचीनगर अध्यक्ष राजु पोखरेल, प्रेस चौतारी केन्द्रीय सदस्य अम्बिका भण्डारी, सन्तोष आचार्य, टिकाराम उप्रेती, नेकपा एमाले सहकारी विभागका केन्द्रीय सदस्य रामचन्द्र उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

    Advertisement

    कार्यक्रममा प्रेस चौतारी केन्द्रीय सदस्य सन्तोष आचार्य, नेकपा एमाले जिल्ला सदस्य मोहन काजी न्यौपाने र संविधान सभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सदस्य रविन कोइराला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    प्रेस चौतारी जिल्ला उपाध्यक्ष प्रदिप परियारले स्वागत मन्तव्य गरेको उक्त कार्यक्रम प्रेस चौतारी जिल्ला सचिव प्रकाश पौडेलले सञ्चालन गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.