• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिव पाञ्चायन मन्दिरले गर्यो स्वास्थ्य शिविर


  •    संवाददाता/ आइतबार, भदौ १९, २०७९  

  • बिर्तमोड । शनिबार शिव पाञ्चायन मन्दिरको एक दिने निशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

    बिर्तामोड ४ आनन्दगञ्ज स्थित रुपेश्वर शिव पञ्चायान मन्दिरले आफ्नै मन्दिर परिसरमा शिविर सम्पन्न गरेको हो । उक्त शिविरमा आयुर्वेद चिकित्सक डा. अहिल्या मैनालीको उपस्थिती रहेको थियो ।

    Advertisement

    शिव पाञ्चायन मन्दिर समितिका अध्यक्ष भक्ती प्रसाईंको अध्यक्षाता सम्पन्न उक्त कार्यक्रममा संविधान सभा सदस्य सुधिर कुमार शिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो ।

    Advertisement

    शिविरमो पायल्स, महिनावारीको समस्या, महिलाहरुको तल्लो पेटको समस्या, स्तनको गाठागुठी, निसन्तानको समस्या, बाथ तथा नसाका रोग लगायतका रोगहरुको परीक्षण गरिएको थियो ।

    शिविरमा महिला र पुरुषहरु गरी २ सय बढि नागरिकको स्वास्थ्य परीक्षण गरिएको आयुर्वेद चिकित्सक डा. अहिल्या मैनालीले जानकारी दिइन् ।

    शिविरमा सिद्ध फर्मुलेसन, सगरमाथा आयुर्वेदिक औषधी उधोग, भास्कर हर्वास्यूटिकल्स, अष्टाङ्ग आयुर्वेदिक औषधी उधोग, एमिल फर्मा , ओजोस हर्वास्यूटिकल्स, गोरखनाथ हर्वास्यूटिकल्स, गोरखा आयुर्वेदिक औषधी उधोग, फ्लुर हिमालयन, ग्रेस हर्वास्यूटिकल्स लगाएतका औषधी उधोगहरुले निशुल्क आयुर्वेदिक औषधी उपलब्ध गराएका थिए ।

    साथै समाजसेवी हेम कुमार खड्का, सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष उत्तम खनाल, उपाध्यक्ष सञ्जिव चापागाईं, मन्दिर ब्यवस्थापन समितिका सचिव राज कुमार प्रसाईं लगायतले आर्थीक सहयोग गरेका थिए । कार्यक्रममा बिर्तामोड उधोग वाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराई, बिर्तामोड उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु नौपाने, बिर्तामोड खानेपनिका सचिव मेघराज बास्तोला, शिक्षिका सारीता मगर, आशा परियार, प्रेम भट्टराई, उर्मिला प्रसाई, स्वास्थ्यकर्मिहरु कुशहरी धमला, राम नारायण मण्डल, सुशिल राजवंशी एवं युवराज ओली लगायतको बृहत उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन चन्द्र खरेलले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    झापामा दुई लाख ७० हजार भन्दा बढीले लगाए जेईविरुद्धको खोप
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.