• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कृष्णहरि पुष्करलाई अर्थमन्त्रालयको सचिवको जिम्मेवारी


  •    संवाददाता/ शुक्रबार, साउन २७, २०७९  

  • सरकारले अर्थमन्त्रालयको सचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिएको छ।

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ सचिवको जिम्मेवारी पुष्करलाई दिएको हो। यसअघिका अर्थसचिव मधु मरासिनीलाई मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेको थियो। राजस्व सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई दिइएको छ ।

    Advertisement

    यस्तै बैठकले राष्ट्रिय अनुसन्धान विभागका २ जनालाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी सरहको पद)मा बढुवा गरेको छ। डीआईजी सरहका हुतराज थापा र ओम जोशीलाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा गरेको हो।

    Advertisement

    थापा र जोशीको बढुवा नभएको भए दुवै जना आगामी भदौ दोस्रो साता ५ वर्षे पदावधिका कारण अनिवार्य अवकाशामा जाने थिए। बढुवाका लागि थापा र जोशीसहित हरिहर पौडेल, सुनील ढकाल, टेकेन्द्र कार्की, सुमन वैद्यलगायत प्रतिस्पर्धामा थिए।

    विभागका प्रमुख यदुलाल खरेल ५८ वर्षे सेवाअवधिका कारण भदौ २८ गतेबाट अनिवार्य अवकाशमा जाँदै छन्। त्यसपछि रिक्त पदमा थापा र जोशीमध्येबाट एक जनाको बढुवा हुनेछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.