• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मृगौला पीडित बराललाई १ लाख आर्थिक सहयोग


  •    संवाददाता/ शनिबार, जेठ २८, २०७९  

  • २८ जेष्ठ , अर्जुनधारा । मृगौला फेल भएर आर्थिक अभावका कारण पीडित अर्जुनधारा नगरपालिका १० कि सबिता उप्रेती बरालको उपचारको लागि वैदेशिक रोजगारमा रहेका चन्द प्रसाद बराईलीको पहलमा एक लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ।
    बिर्तामोड २ का बराईलीको पहलमा साउदी अरबमा रहेका नेपालीहरुले संकलन गरेको ९३ हजार ७ सय ५० रुपैयाँँमा बिर्तामोड वडा नम्बर २ का वडाध्यक्ष किशोर कुमार पौडेलले थप ६ हजार२ सय ५० गरि १ लाख पीडित उप्रेतीको निवासमै पुगेर हस्तान्तरण गरिएको वडाध्यक्ष पौडेलले जानकारी दिए ।

    अभियान कर्मी अम्बिका प्रसाईं दाहाल ,स्मिता बराईलीको समूहले उक्त रकम हस्तान्तरण गरिएको थियो । बिगत ३ बर्ष देखि पीडित बनेकी उप्रेतीको आर्थिक अभाव भएको र उपचारमा समस्या भएको बुझेर अध्यक्ष पौडेलले वैदेशिक रोजगारमा रहेका बराईली संग समन्वय गरि सो रकम हस्तान्तरण गरेका हुन् ।
    लगभग १५ लाख खर्च हुने पीडितका श्रीमान् ज्ञानु बराल बताए । गाउँघरमा खेतीकिसानी गर्दै आएका बराल परिवार यति बेला सहयोगको याचना गरिरहेका छन् ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.