• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बर्दिया घटनामा कसैको आदेश विना नै प्रहरीले गोली चलाए – गृहमन्त्री खाँण


  •    संवाददाता/ मङ्गलबार, जेठ २४, २०७९  

  • गृहमन्त्री बालकृष्ण खाँणले बर्दिया घटनामा कसैको आदेश विना नै प्रहरीले गोली चलाएको बताएका छन् । बर्दिया घटनाको जानकारी दिने क्रममा प्रतिनिधिसभाको मंगलबारको बैठकमा गृहमन्त्री खाँणले प्रहरीले गोली चलाएको भए पनि गृहमन्त्रालयबाट गोली चलाउने आदेश नभएको र प्रमुख जिल्ला अधिकारीले पनि आदेश नदिएको जानकारी गराएको बताए ।

    “गोलि चलाउने आदेश छँदै छैन, नागकिक प्रदर्शनमा कमभन्दा कम बल प्रयोग गर्नु भन्ने निर्देशन गृहमन्त्रालयबाट भएको छ,” गृहमन्त्री खाँणले भने, “प्रमुख जिल्ला अधिकारीबाट पनि गोली चलाउने आदेश भएको छैन भनिएको छ । नविना चौधरीको मृत्यु भएको छ । कसको आदेशमा गोली चल्यो, कसरी मृत्यु हुने अवस्था निर्माण भयो ? यथार्थ छानविनका लागि गृहमन्त्रालयबाट छानबिन समिति गठन भएको छ ।” उनले घटनाको विवरण बुझाउने क्रममा बर्दिया राष्ट्रिय निकुञ्चमा रहेका घाइते बाघको नियन्त्रण गर्नुपर्ने, वन्यजन्तुबाट बारम्बार हुने आक्रमणबाट बच्न आवश्यक पूर्वाधार बनाउनुपर्ने माग गर्दै आन्दोलन हुँदा सडक अवरुद्ध भएको अवस्थामा घटना घटेको बताए ।

    Advertisement

    “यात्रुहरूबाट सडक खोल्नुपर्ने दबाब र आन्दोलनकारीको आक्रोशको बीचमा प्रहरी परेका देखिन्छ,” खाँणले भने, “तर, गोली चलाउने अवस्था कसरी आयो र विना आदेश गोली कसरी चल्यो भन्ने छानबिनबाटै देखिन्छ ।” उनले छानबिन प्रतिवेदनपछि सरकारले गल्ती भएको ठाउँमा सच्याउने, दोषीलाई कारबाहीको दायरामा ल्याउने र पीडित परिवारलाई परिपूरणको व्यवस्था गर्ने जानकारी संसद्मा गराएका छन् ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.