• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिश्व वातावरण दिवसमा बालबालिकाको घरदैलो


  •    संवाददाता/ आइतबार, जेठ २२, २०७९  

  • बिर्तामोड २२ । कुनै दिवस होस् या कार्यक्रम सबैको ध्यान हुन्छ बजार ,चौक या त सार्वजनिक स्थल तर विश्व वातावरण दिवसको अवसरमा मनकामना माध्यमिक बिद्यालयले जनचेतनामूलक घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

    बिर्तामोड १ मा रहेको मनकामना बिद्यालय र बालक्लबको संयुक्त आयोजना रहेको कार्यक्रममा बालबालिकाले बिद्यालय परिसरमा रहेका स्थानीय तथा अभिभावकको घरदैलो गर्दै वातावरण सफा राख्न प्रकृतिमा रहेका जिवजनावर पशुपंक्षीको संरक्षण गर्न घरदैलोमै पुगेर पर्चा सामाग्री बितरण गर्दै वातावरण दिवस मनाएका हुन् ।

    Advertisement

    कक्षा ९ मा अध्ययनरत बालबालिका र बालक्लबको समुहले घर पसल वरपर सफा राख्न,भान्सा बाट निस्किएको फोहोर जथाभावी नफाल्न र घर वरपर रुख बिरुवा रोप्दै वातावरण मैत्री समाज निर्माण गर्न अनुरोध गरेका थिए।
    चर्चाका लागि कार्यक्रम नभएर जनचेतनाका लागि कार्यक्रम गरिएको बताउदै बिद्यालयका प्रधानाध्यापक केशव ढुंगानाले बालबालिका लाई भूगोल र परिवेश संग परिचीत गराउन यस्तो कार्यक्रम गरिएको बताए ।

    Advertisement

    सोही अवसरमा बाल बगौचामा बृक्षारोपण समेत गरिएको शिक्षक लोकेन्द्र थपलियाले जानकारी दिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.