• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पिरामा बसेर पत्रकार सम्मेलनः १५ सय बिरुवा रोपिने, हात्ती नेपाल छिर्नै नदिने


  •    संवाददाता/ शनिबार, जेठ २१, २०७९  

  • २१ जेठ, मेचीनगर । मेची नगर नगरपालिका ४ बाट वडाध्यक्ष निर्वाचित भए पछि गुन्द्री मै बसेर वडा बासीको सेवा गर्ने उद्घोष गरेका वडाध्यक्ष अर्जुन कार्कीले परालको पिरामै बसेर पत्रकार सम्मेलन गरे ।

    जेठ २२ गते आईतवार बाहुनडाँगीमा आयोजना हुने विश्व वातावरण दिवस कार्यक्रमका बारेमा जानकारी दिन उनले शुक्रबार मेचीको बगर क्षेत्रमै परालको पिरामा बसेर पत्रकार सम्मेलन गरे । आफ्नो अगाडी पत्रकार सम्मेलन लेखेको बोड लिएर कुनै धर्नामा बसेझै गरि भुइँमा आफ्ना अन्य ४ सदस्य लिएर गरिएको पत्रकार सम्मेलनमा मेची नगर ४ को बिकासका लागि पहिलो कार्यक्रम बारे उनले पत्रकार माझ आफ्ना कुरा सुनाए ।

    Advertisement

    कार्यक्रममा कोलकातास्थित नेपाली महावाणिज्य दूत ईश्वरीप्रसाद पौडेल प्रमुख अतिथि रहने र १५ सय फुलका बिरुवा रोप्दै कार्यक्रम उद्द्घाटन हुने जानकारी दिए। वातावरण र बन्यजन्तु विज्ञहरु लाई सो अवसरमा उपस्तिथ गराई छलफल सहित कार्ययोजना निर्माण गरिने जानकारी दिए। बाहुनडाँगीबासीलाई जंगली हात्तीबाट जोगाउने र दुर्लभ चराहरुको संरक्षण र मेची नदिबाट भइरहेको गिटि बालुवाको दोहन लाई नियन्त्रण गरि छाड्ने र समृद्ध मेची बनाउने जिम्मा आफ्नो भएको उनले बताएका थिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.