बिर्तामाेड, २० । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले आफ्नो पार्टीसँग गरेको सम्झौता कार्यान्वयन नगरेको बताएको छ ।
पार्टीका बैठकको निर्णय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले सरकारले सम्झौताको पालना नगरेकाले अब वार्ता र संघर्ष आन्दोलन दुवै बाटो लिन लागेको जानकारी दिए ।
Advertisement







