• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पेट्रोल, डिजेल, एलपीजी मुक्त देश बनाउ १० वर्षका लागि महत्त्वाकांक्षी घोषणा गरौँ । : थापा


  •    संवाददाता/ शुक्रबार, जेठ २०, २०७९  

  • नेपाली कांग्रेसका सांसद गगन थापाले पेट्रोलियम पदार्थमा थप सहुलियतको खोजी गर्न सरकारलाई आग्रह गरेका छन् । संसद्मा एमाले सांसद विशाल भट्टराईले प्रस्तुत गरेको महंगीविरुद्धको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले अहिलेको पूर्वाधार कर छुटले मात्र जनताको समस्या समाधान हुन नसक्ने बताए ।

    “कोभिड र रुस युक्रेन युद्धको प्रभावले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको छ । आउँदा दिनहरू अझ चुनौतीपूर्ण छन्, यसलाई हल्कारूपमा नलिनका लागि म प्रधानमन्त्रीलाई आग्रह गर्दछु,” थापाले भने, “यसले अझै अस्तव्यवस्ता आउन सक्छ । युद्धको जस्तो सोच राखेर ‘वार स्पीरिट’मा काम गर्नुपर्ने आवश्यकता छ ।”

    Advertisement

     

    Advertisement

    उनले पूर्वाधार कर हटाएको भन्दै त्यसबाहेक पनि मूल्य घटाउन र सहुलियत दिने काम गर्न आग्रह गरे । “पूर्वाधार कर हामीले हटायौँ, पूर्वाधार कर कसले लगायो र ? भन्यो भने धेरै कुरा खुल्छ, त्यतातिर नलागौँ,” थापाले भने, “सडक निर्माण कर छ । अन्य के–के कुरा हुन सक्छन् । तर, अहिले तत्काल जनताले सहुलियत महसुस गर्नेगरी मूल्य घटाउन आवश्यक छ ।”

    उनले अहिलेसम्म एक हप्ताका लागि मात्र स्टोरेज क्यापासिटी रहेको भन्दै क्रुड आयल किनेर प्रशोधन गर्दा थप महँगो पर्नेतर्फ पनि सचेत गराए । “क्रुड आयल किनेर भारतबाट ल्याउँदा, प्रशोधन गर्दाभन्दा थप महँगो पर्न सक्छ, अन्यत्र कतै डिपो राखेर पनि गर्न सकिन्छ कि भनेर लाग्नुप¥यो,” उनले भने, “तर, पेट्रोल, डिजेल, एलपीजी मुक्त देश बनाउन आजैदेखि लागौँ । १० वर्षका लागि महत्त्वाकांक्षी घोषणा गरौँ ।”

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    ताजा अपडेट
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.