• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेपालगन्जमा राखिएको पूर्वराजा वीरेन्द्रको शालिक प्रहरीले हटाएकोप्रति लिङ्देनको आपत्ति


  •    संवाददाता/ बिहिबार, जेठ १९, २०७९  

  • बिर्तामाेड, १९ । बाँकेको नेपालगन्ज धम्बोजी चोकमा राखिएको पूर्वराजा वीरेन्द्र शाहको शालिक प्रहरीले हटाएकोप्रति राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आपत्ति जनाएका छन्।

     

    Advertisement

     

    Advertisement

    नेपालगन्जमा जनस्तरबाट पुनःस्थापित स्व. राजा वीरेन्द्रको शालिकमाथि सरकार पक्षबाट भएको तोड्फोड तथा जनसाधारण माथिको धरपकडसम्बन्धी घटनामा राप्रपाको गम्भीर ध्यानाकर्षण गराएका छन्।

    उनले फेसबुकमा लेखेका छन्, ‘पक्राउ परेका सबैलाई तत्काल रिहाइ गर्न तथा इतिहासको सम्मान गर्न नेपाल सरकारसँग माग गर्दछु।’

    दरबार हत्याकाण्ड भएको दिन पारेर राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थित युवाहरूले धम्बोजी चोकमा स्वर्गीय राजा शाहको शालिक राखेका थिए। शालिक राखेको केहीबेरमा प्रहरीले हटाएपछि त्यहाँ तनाव भएको थियो।

    झडपमा एक दर्जनभन्दा बढी प्रहरी घाइते भएका छन्। प्रदर्शनकारीमाथि पनि प्रहरीले लाठी बर्साएर केहीलाई पक्राउ गरेको राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए।

    युवाहरुले ढुंगामुढा गर्न थालेपछि प्रहरीले ४ राउन्ड हवाई फायर गरेरे स्थितिलाई नियन्त्रणमा लिएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    ताजा अपडेट
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.