• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेपाल इजरायल कुटनीतिक सम्बन्धको ६२ औं वार्षिकोत्सव


  •    संवाददाता/ बिहिबार, जेठ १९, २०७९  

  • बिर्तामाेड, १९। नेपाल र इजरायलबीचको कुटनीतिक सम्बन्धको ६२ औं वार्षिकोत्सव मनाइएको छ।

    यस अवसरमा काठमाडौंको सुन्दरीजलमा बुधबार  इजरायलको दूतावास र बीपी संग्रहालय समितिले बुधबार संयुक्त रुपमा ‘बीपी कोइराला र नेपाल–इजरायल सम्बन्ध’ अन्तरक्रिया कार्यक्रम गरे। उक्त कार्यक्रम सुन्दरीजलस्थित बीपी स्मारक संग्रहालयमा मनाइएको थियो।

    Advertisement

    कार्यक्रममा पूर्वमन्त्रीहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु, कूटनीतिज्ञहरु, राजनीतिज्ञ, सञ्चारकर्मीहरु र इजरायली दूतावासका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

    Advertisement

    नेपाल र इजरायलबीचको कुटनीतिक सम्बन्ध नेपालको तर्फबाट बीपी कोइराला र इजरायलको तर्फबाट डेभिड बेन गुरियनको सक्रियतामा सन् १९६० को जुन १ मा भएको थियो । इजरायलको दूतावासले बीपीको योगदानलाई उच्च गर्दै आइरहेको छ।

    सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यक्रमलाई सम्बोधन गर्दै यस ऐतिहासिक अवसरमा दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६२ औं वर्षगाँठमा सबैलाई बधाइ दिएका थिए।

    कार्यक्रममा इजरायलका राजदूत हनान गोडरले दुई देशबीचको सम्बन्धका दुई आयाम रहेको बताए।

    पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले इजरायलको स्वतन्त्रता र सार्वभौमसत्तालाई सधैँ समर्थन गर्ने बताए।

    इजरायलका लागि पूर्वराजदूत अन्जन शाक्यले इजरायलसँग कृषि क्षेत्रमा नेपालका ७ प्रदेशमा ७ वटा एक्सिलेन्स सेन्टर स्थापना गर्न समझदारी पत्रमा हस्ताक्षर भएको बताइन्।

    नेपाल र इजरायलबीचको कुटनीतिक सम्बन्ध नेपालको तर्फबाट बीपी कोइराला र इजरायलको तर्फबाट डेभिड बेन गुरियनको सक्रियतामा सन् १९६० को जुन १ मा भएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    ताजा अपडेट
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.