• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आईजीपी नियुक्तिकाे रिट विश्वम्भर श्रेष्ठ र कुमार चुडालको इजलासमा


  •    संवाददाता/ मङ्गलबार, जेठ १७, २०७९  

  • सरकारले गरेको आईजीपी नियुक्ति गैरकानुनी भएको र त्यसले आफूमाथि अन्याय भएको भन्दै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ र कुमार चुडालको इजलासमा परेको छ । गत वैशाखमा सरकारले १६ महिनापछिका एआईजीलाई आईजीपी बनाएपछि पहिलो वरीयताका एआईजी पोखरेल सर्वोच्च गएका थिए ।

    त्यसबेला न्यायाधीश सुष्मलता माथेमाको इजलासमा आफ्नो पालो नै नआउँदै महान्यायाधीवक्ताले बहसको निवेदन हाली अन्तरिम आदेश दिँदा चुनावमा प्रत्यक्ष असर पर्नसक्ने जिकिर गरेपछि अन्तरिम आदेश नदिइए आजका लागि अन्तिम सुनुवाइको मिति तोकेको थियो ।

    Advertisement

    न्यायाधीशहरु श्रेष्ठ र चुडालको इजलासले आज पोखरेको माग जायज ठहराएमा पोखरेल आईजीपी बन्नेछन् भने इजलासले उनका दाबी वैधानिक ठहर नगरेमा उनले एआईजीमै निरन्तरता दिने वा राजीनामा दिएर घर जाने बाटो छान्नुपर्नेछ । श्रेष्ठ र चुडालकै इजलासमा आजै पूर्वडीआईजी ईश्वरबाबु कार्कीले बढुवा विवादमा हालेको रिटमाथिको सुनुवाइ पनि परेको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    ताजा अपडेट
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.