तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ स्थित सानोसरे भन्ने स्थानमा फेला परेको छ।
तस्बिर: नेपाली सेना। हिजो बाट हराएको जहाज खोज्न नेपाली सेना नेपाल प्रहरी सहितको टोलि सकृय छ । दुर्घटना ग्रस्त अवस्थामा फेला परेको जहाजमा मानवीय क्षति कति के भयो अहिले सम्म खुल्न सकेको छैन ।
Advertisement







