• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नवनिर्वाचित बिर्तामोडका जनप्रतिनिधिलाई शिक्षकको शुभकामना


  •    संवाददाता/ शनिबार, जेठ १४, २०७९  

  • बिर्तामोड नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन ,बाल शिक्षक संगठन र बिद्यालय कर्मचारी परिषद बिर्तामोड नगर कमिटीले संयुक्त रूपमा  नगर प्रमुख उप–प्रमुख वडाध्यक्षलाई सम्मान गरेका हुन् ।

    कार्यक्रममा नगर प्रमुख पबित्रा महतरा प्रसाईं उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले अबको पाँच बर्ष शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने र शिक्षामा आमूल परिवर्तन गर्न सकृयता पुर्वक योजना निर्माण गरि काम अगाडि बढाउने बताए । नगर प्रमुख प्रसाईले सानो बजेटमा धेरै काम गर्नु पर्ने भएकाले शिक्षक र बालबालिकाका विषय आफुहरु गम्भीर भएर मेरो बिद्यालय म बनाउछु अभियान संचालन गरिने बताइन् ।

    Advertisement

    नगर कमिटी अध्यक्ष भण्डारीले राज्यले कर्मचारीको मनोबल उच्च राख्न प्रोत्साहन गर्नु पर्ने र बाल शिक्षक, कर्मचारीको उचित मुल्याङ्कन गर्न स्थानीय सरकारले विशेष पहल गर्न आग्रह गरे । बिर्तामोड नगरपालिकामा हाल १८ वटा सामुदायिक बिद्यालय सञ्चालनमा रहेका छन् जसमा ५२ जना बाल शिक्षक कार्यरत रहेका छन् । कार्यक्रम संचालक  सचिव गोबिन्द न्यौपानेले गरेका थिए।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.