सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले आर्थिक वर्ष २०७९(८० को नीति तथा कार्यक्रम पारित गरेको महिला तथा बालबालिकामन्त्री उमा रेग्मीले जानकारी दिइन् ।
उक्त नीति तथा कार्यक्रम साँझ ४ बजे बस्ने संघीय संसद्को दुवै सदनका संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेस गर्नेछिन् ।
Advertisement







