• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

निशुल्क ड्राइभिङ्ग तालिम दिँदै त्रिवेणी ड्राइभिङ्ग


  •    संवाददाता/ मङ्गलबार, साउन २७, २०७७  

  • भरतपुर-१०,चितवन सि.जि ल्यान्डमार्कसँगै रहेको त्रिवेणी ड्राइभिङ्ग ट्रेनिङ सेन्टरले प्रत्यक हप्ताको शनिबार बिहान ८ बजे निशुल्क तालिम दिँदै आएको जनाएको छ। बढ्दो सबारी चाप,दुर्घटना र सवारी साधनको सुरक्षालाई मध्यनजर गर्दै सो कक्षा सूचारू गरिएको त्रिवेणी ड्राइभिङ्गका सञ्चालक महेश पौडेलले बताउनुभयो।

    “हाम्रो एक कदम दुर्घटना न्यूनीकरणका लागि ” नामक शिर्षकका साथ सञ्चालन गरिएको सो कक्षामा सडक सुरक्षा , सवारी इन्जिन सुरक्षा , चालकमा सतर्कता , सडकमा पैदल यात्रीको दायित्व , ट्राफिक नियम तथा बिभिन्न शिर्षकमा छलफल गरिने छ।

    Advertisement

    बिदेशमा ट्राफिक नियम बिद्यालयतहबाट नै पढाइन्छ तर नेपालमा ट्राफिक नियमको कमिले दिनहु दुर्घटनामा परि ज्यान गुमाइरहेका छन्। उहाँले आफ्नो दायित्व गाडि चलाउन सिकाउनु मात्र होइन सवारी चलाउदा चालकमा आउने सम्पूर्ण चुनौतीका बारेमा सबैलाई बुझाउनु रहेको बताउनु भयो ।

    Advertisement

    यस्तै सवारी साधना चलाउनु अघि चालकले सवारी साधनमा मोबिलको मात्रा, पानीको मात्रा, ब्रेकको अबस्थामा,चक्काको अबस्था,आदि जस्ता बिभिन्न कुराहरु ठिक रहे-नरहेको सुनिश्चित गरि सवारिसाधन चलाउनु पर्दछ तर धेरैले यसको चेकजाँच नै नगरि सवारि चलाउँदा बाटोमा अफ्ट्यारो पर्न सक्ने संचालक पौडेलले बताउनु भयो।

    उदाहरणका लागि; सवारिको तापक्रम बढि भएमा गाडि आफै स्टाट बन्द हुन्छ र पूर्ण स्टाट गर्न खोज्दा स्टाट हुदैन। यस्तो अवस्थामा हामीले धैरे भएर गाडिको तापक्रम घटाउन तिर लाग्नु पर्छ। तापक्रम घटेपछि केहि सुरक्षित उपाय अपनाएर गाडिलाई बिस्तारै बर्कशप सम्म पुराउन सकिन्छ तर उपायको कमीले हामी बल-जबर्जस्ती स्टार्ट गर्नखोज्दा गाडिको इन्जिनलाई असर पुर्याउने सह संचालक राज पौडेलले बताउनु भयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.