• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पोखराका २२, ३२ र ३३ नम्बर वडाको मतगणनाकार्य प्रभावित


  •    संवाददाता/ मङ्गलबार, जेठ १०, २०७९  

  • कास्कीको पोखरा महानगरपालिकाको प्रमुख पदमा सत्ता गठबन्धनतर्फका साझा उमेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको जित निश्चित भइसक्यो । तीनवटा वडाको केही मत भने गन्न बाँकी छ ।

    तर, नेकपा एमालेका प्रतिनिधि गणनास्थल गएका छैनन् । प्रतिनिधि नै नआएपछि अहिले पोखराका २२, ३२ र ३३ नम्बर वडाको मतगणनाकार्य प्रभावित भएको छ ।

    Advertisement

    मंगलबार बिहान एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वडा नम्बर–३१ र १८ को पुनः मतगणना गर्नुपर्ने माग गर्दै निवेदन समेत दिएको छ । कांग्रेसले जितेका यी वडामध्ये १८ मा एमाले तीन मतले पराजित भएको थियो । यही वडामा खसेको ६ मत मतपेटिकामा नभएको भन्दै एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले पुनः गणनाको मागसहित निवेदन दिएका हुन् ।

    Advertisement

    वडा–३१ मा भने तीन मत मतपेटिकामा भेटिएको थिएन । त्यसको निर्णय नहुँदासम्म मतगणनामा नबस्ने एमालेको अडानका कारण गणना रोकिएको हो ।

    हालसम्म एक लाख ३९ हजार ४१ मतगणना भइसकेको छ । यहाँ एक लाख ४३ हजार २२६ मत खसेको छ । अब तीन हजार ८१५ मत गन्न बाँकी छ । मत गन्न बाँकी रहँदै धनराज आचार्य र उपप्रमुखमा एमालेकी उमेदवार मञ्जुदेवी गुरुङको जित निश्चितजस्तै भइसकेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    ताजा अपडेट
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.