• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पहिलो कार्यकालको कामलाई जनताले अनुमोदन गरेको रेनु दाहालकाे भनाइ


  •    संवाददाता/ मङ्गलबार, जेठ १०, २०७९  

  • भरतपुर महानगरपालिकाको नवनिर्वाचित प्रमुख रेनु दाहालले जनताले आफूले गरेको पहिलो कार्यकालको कामलाई जनताले अनुमोदन गरेको बताइन्।

    निर्वाचित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले भनिन्, ‘जनताको नजिकको साथ सहयोग पाएकाले सोचेभन्दा राम्रो नतिजा प्राप्त गरेको छौँ। जनताको भावना र अपेक्षाअनुसार पहिला कार्यकालमा काम गरेको थिए। अहिले उहाँहरुले त्यही मेरो कामलाई अनुमोदन गरि दिनुभएको छ।’

    Advertisement

    जनताले अपेक्षा गरेअनुसार भावना बुझेन अधुरा काम गर्ने बताइन्। उनले आफूहरु ३ देखि ७ हजार मतले जित्ने आकलन गरेको भएपनि जनताको बलियो साथ मिलेको बताइन्।

    Advertisement

    उनले भनिन्, ‘देशभरको ध्यान यही थियो। विपक्षीले निशाना बनाएका थिए हराउनुलाई तर जनताले विगतको कामको अनुमोदन गर्नुभएको छ। म मेरो काममा कुनै कमि आउन दिनेछैन। हामीले सबै चिजको अनुभव गरेका छौँ। त्यही अनुभवलाई सदुपयोग गरेर भरतपुरको विकास लाग्छु।’

    भरतपुर विकासमा आफ्नो अन्तिम कार्यकाल भएकाले जनतालाई निरास हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरिन्। ठुला गौरवको आयोजनालाई प्राथमिकतामा राखेर काम गर्ने समेत बताइन्। ढल व्यवस्थापन गुरुयोजना बनाएर संघीय सरकारसँग समन्वय गरिरहेको उनको भनाइ छ।

    बेरोजगारीहरूलाई रोजगारी बैंकको स्थापना गर्ने समेत बताइन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    ताजा अपडेट
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.