भद्रपुर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका विजयी भएकाे छ । राप्रपाका ढकबहादुर विष्टलाई पराजित गरी कांग्रेसका रतिया राजवंशी वडाध्यक्षमा निर्वाचित भएका हुन् । राजवंशीले ११६७ मत ल्याउँदा विष्टले ६७८ मत पाएका छन् । त्यस्तै खुल्ला सदस्यमा कांग्रेसका यदुनन्दन शाह रौनियार १०६३ र दलित महिला सदस्यमा रेखादेवी साफी १०५२ मतले निर्वाचित हुँदा खुल्ला सदस्यमा एमालेका प्रकाश शर्मा ७१० र महिला सदस्यमा एमालेकै सन्ध्याकुमारी डंगोल ७४४मत ल्याई विजयी भएका छन् ।
Advertisement







