बिर्तामोड नगरपालिका वडा नं २ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ ।
वडा नं २ को अध्यक्षमा किशोर पौडेल निर्वाचित भएका छन् । महिला सदस्यमा तिला गौतम, दलित महिला सदस्यमा शर्मिला त्रिखत्री र दुई खुल्ला सदसस्यमा ओमनाथ गौतम र चेतन विमली निर्वाचित भएका छन् । वडाध्यक्ष पौडेलले गठबन्धनका धर्म लक्सम्बालाई पराजित गरेका हुन् ।

Advertisement







