बिर्तामोड ०१ । बिर्तामोडमा शनिबार साझदेखि स्थगित भएको मतगणना शुरु भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना शुरु भएको हो ।
वडा नम्बर १ को बाँकी मत गणना गर्न थालिएको छ भने वडा नम्बर १० को पनि गणना गर्न सुरु गरिएको छ ।
Advertisement