मध्यरातदेखि रोकिएको बिर्तामोड नगरपालिकाको मत गणना कार्य आज आइतबार अपरान्ह ३ बजेदखि सुचारु गर्ने सहमति भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले छलफल पछि सार्वजनिक गरेको जानकारी अनुसार सम्बद्ध राजनीतक दलहरु, उम्मेदवार वा तिनका प्रतिनिधिहरु, प्रशासनसमेतको सर्वदलीय सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो ।
Advertisement







