• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

दमक १ मा एमालेको प्यानल नै विजयी


  •    संवाददाता/ आइतबार, जेठ ०१, २०७९  

  • दमक नगरपालिका वडा नं १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार हरि न्यौपानेसहित चारैजना वडासदस्यहरु विजयी भएका हुन् ।

    मत परिणाम अनुसार वडाध्यक्षका उम्मेदवार न्यौपानेले १ हजार ६८६ मत ल्याएर विजयी भए भने राप्रापासहितको गठबन्धनका वडाध्यक्ष उम्मेदवार तारा अधिकारीले १ हजार ६२४ मतमात्र प्राप्त गरे । वडाध्यक्षमा निर्वाचित न्यौपानेले गठबन्धनका उम्मेदवारभन्दा ६२ मत बढी पाएर विजयी भएका हुन् ।

    Advertisement

    यसैगरी महिला वडा सदस्यमा तारा खपतरीले १ हजार ७१४ मत र दलित महिला वडा सदस्यमा नविना मोहोराले १ हजार ७१५ मत प्राप्त गरी विजयी भएका छन् ।

    Advertisement

    दमक वडा नं १ को खुला सदस्यमा रघुवीर बुढाथोकीले १ हजार ६५८ मत र राजकर्ण राईले १ हजार ६१२ मत ल्याएर विजयी भएको जनाइएको छ ।

     

    दमक वडा नं १ झापाको तेस्रो मत परिणाम प्राप्त गर्ने वडा हो । यसअघि बाह्रदशी १ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ भने भद्रपुर नगरपालिका वडा नं १ मा नेकपा एमालेको प्यानलै विजयी भइसकेको छ ।

    राप्रपाको गढ मानिएको दमक वडा नं १ को मत गणना सकिँदा नेकपा एमालेबाट नगरप्रमुखका उम्मेदवार गीता अधिकारीले १ हजार ७३२ मत र कांग्रेस–राप्रपा–माओवादी गठबन्धनका राम थापाले १ हजार ६४८ मत ल्याएका छन् ।

    यस्तै, उपप्रमुख पदमा कांग्रेस–राप्रपा–माओवादी गठबन्धनका उम्मेदवार रेगिना भट्टराई प्रसाईंले १ हजार ६४० मतसहित अग्रता कायम गरेकी छन् भने नेकपा एमालेका अम्बिका खनालले १ हजार ५०९ प्राप्त गरेका छन् । प्रसाइले खनाललाई १३१ मतले अग्रता लिएकी छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.