• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

देउवा र ओली आ–आफ्नो गृह जिल्लामै व्यस्त


  •    संवाददाता/ मङ्गलबार, बैशाख २७, २०७९  

  • आज रातिबाट मौन अवधि सुरु हुने भएपछि दलका शीर्ष नेतालाई चुनावी सभामा भाषण गर्न भ्याइनभ्याइ भएको छ।

    केही दिनदेखि देशव्यापी दौडाहामा रहेका शीर्ष नेताहरु आज स्थानीय तहको चुनावी प्रचार प्रसार सक्दैछन्। कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री र शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली दुवै आ–आफ्नो गृह जिल्लामा आज व्यस्त छन्।

    Advertisement

    हिजो धनगढीको सभा सकेर डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवाले आज दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। डडेल्धुराको सभामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताले पनि सम्बोधन गर्नेछन्।

    Advertisement

    यस्तै, एमाले अध्यक्ष ओलीले झापा र मोरङका विभिन्न स्थानमा पाँच वटा सभालाई सम्बोधन गर्दैछन्।

    हिजै बेलुकी झापा पुगेका ओलीले मोरङको मिक्लाजुङ गाउँपालिका, झापाको गौरीगन्ज र कमल गाउँपालिका तथा दमक र गौरादह नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ।

    झापाबाट फर्किएर उनले आज काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। स्थानीय निर्वाचन लक्षित अन्तिम सभा काठमाडौंको भृकुटीमण्डपमा दिउँसो २ बजे गर्न लागिएको एमालेले जनाएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.