• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सुखी बिर्तामोड, समृद्ध बिर्तामोड बनाउने एमाले नेता भट्टराईको उद्घोष


  •    संवाददाता/ सोमबार, बैशाख २६, २०७९  

  • बैशाख २६, बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगरकमिटी अध्यक्ष सुवास भट्टराईले बिर्तामोड नगरपालिकालाई सुखी बिर्तामोड,समृद्ध बिर्तामोड बनाउने बताउनु भएको छ ।

    आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबाट निर्वाचित एमाले नेतृत्वको स्थानीय सरकारले नगरलाई सुखी र समृद्ध बनाउनका काम गर्ने बताउनु भयो । अध्यक्ष भट्टराईले नगरको सानो बजेट हुने भएपनि १० वटै वडामा समानन्तर तरिकाले वितरण गरेर काम अघि बढाइने बताउनु भयो । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले जनताको शुसासनका लागि काम गर्ने बताउँदै उहाँले फेरि एक पटक सूर्य चिन्हमा मतदान गर्न सबैसंग आग्रह गर्नु भयो ।

    Advertisement

    अध्यक्ष भट्टराईले अवको ५ वर्षमा एमाले नेतृत्वको सरकारले गरिब,सुकुम्वासी,सिमान्तकृत,कृषक,युवा,विद्यार्थी लगायतका सबै क्षेत्रमा महत्त्वपूर्ण काम गरेर देखाउने बताउनु भयो । उहाँले नगरप्रमुख पवित्रा महतारा प्रसाई नेतृत्वको सरकारले अवको ५० वर्षसम्ममा बिर्तामोडको आर्थिक समृद्वि,उद्योग कलकारखाना,व्यापार व्यवसाय, कृषि लगायतका क्षेत्र कस्तो हुने भन्नेबारेमा बाहिरबाट एक्सपर्ट ल्याएर भएपनि यहाँ भएका उद्यमशिलताहरुलाई योजनावद्व तरीकाले अघि बढाउने बताउनु भयो । अवको ५ वर्षपछि मत माग्न जाँदा एमाले नै विकास गर्ने पार्टी रहेछ भन्ने जनतालाई प्रमाणित गरेर देखाउने पनि उहाँले बताउनु भयो ।

    Advertisement

    नेकपा एमाले नेतृत्वको सरकारले यस अघि पनि भौतिक पुर्वाधार,शिक्षा,स्वास्थ्य,कृषिको क्षेत्रमा धेरै काम गरेको बताउँदै अध्यक्ष भट्टराईले एमालेमात्रै देशको विकास प्रेमी पार्टी रहेको बताउनु भयो । अव निर्वाचित एमाले सरकारले यस अघिका अधुरा कामहरुलाई पुरा गर्ने र घोषणा पत्रमा समावेस गरीएका विषयहरुलाई प्रतिवद्वताका साथ कार्यान्वयन गरिने पनि बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.