• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पार्टीको निर्देशन र जनताको आवस्यकतालाई ध्यानमा राखेर पालना गर्ने हल्दिवारी एमालेकाे प्रतिबद्धता


  •    संवाददाता/ सोमबार, बैशाख २६, २०७९  

  • हल्दिवारी गाउँपालिका लागि नेकपा एमाले तर्फका उम्मेदवारहरुले पार्टीले सार्वजनिक गरेको प्रतिबद्धता पत्रलाई पार्टीको निर्देशन र जनताको आवस्यकता लाई ध्यानमा राखेर पालना गर्ने प्रतिबद्धता जनाएका छन् । गाउँपालिका अध्यक्षका उम्मेद्बार डम्बरबहादुर गिरी र उपाध्यक्ष पदका उम्मेद्बार शान्तादेवी गौतमले आफुहरु पार्टीको सिपाही र जनताको सेवक भएकाले विकासका लागि प्रतिवद्वता पत्र अक्षरस कार्यान्वयन गर्ने बताएका हुन् । उनिहरुले आफ्नो ५ वर्षको कार्यकालमा रचनात्मक ढंगले प्रतिवद्वता पुरा गर्ने बताए । प्रतिवद्वता पत्रमा जनताका मौलिक अधिकार र जनमुखी योजना भएकाले स्थानीय श्रोत र साधनकोअधिकतम प्रयोग गरिने बताए ।आम मतदातालाई नेकपा एमालेले तयार गरेको घोषणापत्र एकपटक गम्भीरतापूर्वक अध्ययन गर्न आग्रह गरेका छन् । पार्टी उम्मेद्बार र निर्वाचन परिचालन कमिटीलाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेद्बार गिरीले अघिल्लो कार्यकालमा न्याय सम्पादन संगै बिकासको कामको पनि नेतृत्व गरेको र अब बाँकी रहेका कामलाई पुणता दिने प्रतिबद्धता ब्यक्त गरे । यस्तै उपाध्यक्ष उम्मेदवार गौतमले न्यायीक र समतामूलक समाज निर्माण गर्दै बिमा ,स्वास्थ्य,शिक्षा,कृषि,पशुपंछी,पर्यटन,खेलकुद,महिला ,बालबालिका लगायतका विभिन्न क्षेत्रका महत्वपूर्ण योजनाहरुलाई प्रतिवद्वता पत्रमा समेटीएको र हावादारी कुरा नभएकाले प्रतिबद्धता पत्र अनुसार काम गर्ने बताइन् । यहाँको मुख्य श्रोत कृषि र पर्यटन नै भएकाले दीर्घकालीन लक्ष्य प्राप्त गर्ने गरि योजना बनाएर उत्कृष्ट पालिका निर्माण गर्न जनताकै सुझाव अनुसार रणनीतिक काम गर्ने उल्लेख गरे ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.