• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

फिल्टरवाला माक्स नलगाउन चेतावनी


  •    संवाददाता/ मङ्गलबार, साउन २०, २०७७  

    1. काठमाडौंं ।

      विश्वका धेरै ठाउँमा फिल्टरवाला मास्क नलगाउन चेतावनी दिन थालिएको छ । यसै क्रममा अस्ट्रेलियाको भिक्टोरिया राज्यका प्रमुख स्वास्थ्य अधिकारीले आफ्ना नागरिकलाई फिल्टरवाला मास्क नलगाउन चेतावनी दिएका छन्। किनभने फिल्टर राखिएकाे (माथि तस्बिरमा हेर्नुहोस्) मास्कबाट अरूलाई कोरोना भाइरस सर्ने खतरा रहन्छ।

    प्राध्यापक ब्रेट सटनले ट्विट गर्दै ‘त्यस्तो (फिल्टर राखिएको) मास्कले आफूमा भएको कोरोना भाइरस बाहिर फाल्ने बताएका छन्। उनले भनेका छन्, ‘त्यस्तो मास्कले तपाईं (लगाउने व्यक्ति) लाई त सुरक्षित राख्न सक्छ तर तपाईंलाई संक्रमण छ भने अर्काे व्यक्तिमा भाइरस जानबाट त्यसले रोक्दैन।’ फास्ट कम्पनीका अनुसार सुरुमा त्यस्तो मास्क कारखाना र कोइला खानीमा काम गर्दा लगाउने उद्देश्यले बनाइएको थियो।

    त्यो मास्कमा फिल्टर राख्नुको अर्थ लगाउने व्यक्तिलाई सास फेर्न सजिलो होस् तथा लामो समयसम्म लगाउन सकियोस् अनि धुलो पनि छेकियोस् भनेर हो। तर त्यसले लगाउने व्यक्तिमा भाइरस छ भने बाहिर निस्किने र अरूलाई सार्ने विज्ञको भनाइ छ। बीबीसी

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.