• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

‘बिर्तामोडलाई बिकास र उद्यमशिलताको करिडोर बनाउछौँ ´ : महतारा


  •    संवाददाता/ शुक्रबार, बैशाख २३, २०७९  

  • २३ बैशाख ,झापा । नेकपा एमालेका तर्फबाट बिर्तामोड नगरपालिकाको नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले अवका दिनमा विकास निर्माणसंगै उद्यमशिलता र रोजगारीको श्रृजना गर्न आवश्यक रहेको बताउनु भयो ।
    स्थानिय तह निर्वाचन प्रचार अभियानका क्रममा आज शुक्रवार वडा नम्बर ७ मा आयोजना गरीएको चुनावी कोणसभालाई संवोधन गर्दै उम्मेदवार प्रसाईले यस्तो बताउनु भएको हो ।                        उहाँले शिक्षा,पर्यटन,स्वास्थ्यको हबसंगै बिर्तामोडलाई उद्यमशिलता र करिडोरको रुपमा समेत अघि बढाउने बताउनु भयो । उहाँले व्यवसायिक आधुनिक कृषि प्रणाली र पर्यटन प्रर्वदनका योजनाहरुलाई पनि अघि बढाउने बताउनु भयो ।                  यसैगरी कोणसभालाई सम्वोधन गर्दै नगर उपप्रमुखका उम्मेदवार नगेन्द्र प्रसाद संग्रौलाले वडा नम्बर ७ हात्ती प्रभावित क्षेत्र रहेकाले यसको नियन्त्रणका लागि सबैठाउँमा विद्युतिय तारबार लगाउने बताउनु भयो । उहाँले देउनीय खोला नदी नियन्त्रणका लागि गुरुयोजना तयार पारेर तारजाली लगाउने प्रतिवद्वता समेत जनाउनु भयो ।                                                                                                                                                            यस्तै कोणसभालाई सम्बोधन गर्दै वडाध्यक्षका उम्मेदवार अविरल कृष्ण खरेलले यस वडामा हर्चना मिलडाँडा हुँदै बिरान जाने सडक सहित कम्तिमा १५ किलोमिटर सडक कालोपत्रे गर्ने, विपन्न आवास निर्माण गर्ने ,ज्येष्ठ नागरिक भवनको घेराबारा गर्ने र विद्युत लगायतका समस्या समाधान गर्ने बताउनु भयो ।

    नेकपा एमालेले वडा नम्बर ७मा सुन्दर निचाझोडा सामुदायिक वनलाई सिमसारको क्षेत्रकोरुपमा संरक्षण गर्ने,अग्निपथ निर्माण गर्ने,सहिद नेत्र पार्कलाई पर्यटकिय स्थलका रुपमा विकास गर्ने,कच्ची सडकलाई कालोपत्रे तथा स्तरोन्नती गर्ने लगायतका महत्त्वपूर्ण योजनाहरुलाई अघि सारेको छ ।                                                कोणसभालाई प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल,राष्ट्रियसभाका पूर्वसदस्य हरिचरण शिवाकोटी,प्रदेश सांसद एकराज कार्की लगायतका नेताहरुले संवोधन गर्नु भएको थियो । शुक्रवार वडा नम्बर ७का सिताराम टोल,मिलडाँडा,मियावाडी,गरामनी,भुसावाडी लगायतका क्षेत्रमा घरदैलो तथा कोणसभा सम्पन्न भएको छ ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.