• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हल्दिवारीमा एमालेका उम्मेद्बार एजेन्डा सहित घर-घरमा


  •    संवाददाता/ बुधबार, बैशाख २१, २०७९  

  • झापा हल्दिवारी गाउँपालिकामा नेकपा एमालेका उम्मेद्बारहरुले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।
    अध्यक्ष पदका उम्मेद्बार डम्बरबहादुर गिरि ,उपाध्यक्ष पदका उम्मेद्बार शान्तादेवी गौतम र वडा नम्बर ४ का वडाध्यक्ष पदका उम्मेद्बार रन्जित मेचे सहित सदस्य पदका उम्मेद्बारहरुले मतदाताका घर-घर पुगेर आफ्ना एजेन्डा सुनाउंदै मत मागिरहेका छन् ।

    बुधबार वडा नम्बर ४ स्थित ऎनावारि, मेचे गाउँ लगायतका ठाउँमा घरदैलो सम्पन्न गरिएको निर्वाचन परिचालन समिती संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए ।
    एमाले उम्मेद्बारहरुलाई स्थानीयले विशेष गरि बाटो ,बिजुलि र खानेपानीको समस्या समाधान गरिदिन आग्रह गरेका थिए ।
    उम्मेद्बार संगै आएका नेताकार्यकर्तालाई स्थानीयले बिकासको काम एमालेले शुरु गरेको र दु:ख सुखमा एमालेले नै सहयोग गरेको भन्दै सुर्य चिन्न हाम्रो लागि एकमात्र मतदान गर्ने चिन्न भएको बताए ।
    अध्यक्ष पदका उम्मेद्बार गिरिको पगलमा भएका बिकास संगै जनता आवास कार्यक्रमलाई सबै गरीबका आँगनमा पुर्याउन आग्रह गरेका थिए ।

    Advertisement

    जनताको कुरा सुन्दै उनिहरुले एमालेको सरकार जनताको सरकार भएकाले स्थानीयको आवस्यकता लाई पहिलो प्राथमिकता दिने बताए ।
    वडाध्यक्षका उम्मेद्बार मेचेले वडा बासी र मेचे समुदायको समस्या आफ्नो समस्याको रुपमा बुझेको र यसलाई समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए ।
    उम्मेद्बारहरुलाई स्थानीयले गाउँको समस्या सुनाउदै स्वागत गरेका थिए।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.