निर्वाचन आयोगले सबै उम्मेद्वारहरुलाई चुनाव चिन्ह प्रदान गरिसकेको छ । यो संगै झापाको दमकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टि र जनता समाजवादी पार्टि सहितको गठबन्धनका उम्मेद्वारहरु आबद्ध दलहरुले निर्वाचन प्रचारलाई तिब्र बनाएका छन् ।
यतिबेला दमकमा गठबन्धनको तर्फबाट नगर प्रमुखका उम्मेद्वार राम थापा, उप प्रमुखका उम्मेद्वार रेगिना भट्टराई प्रसाईं सहितका उम्मेद्वारहरु मतदाता समक्ष भोट माग्न घघर पुगरिहेका छन।
प्रमुख र उप प्रमुखका उम्मेद्वार सहित वडा नम्बर ७ मा र वडा नम्बर १ मा घर दैलो सम्पन्न भइसकेको छ।
Advertisement







