कमल थापा नेतृत्वको राप्रपा नेपालले नेकपा एमाले सँग चुनावी तालमेल भएका ठाउँमा सूर्य चिह्नमा मतदान गर्न नेता–कार्यकर्तालाई आह्वान गरेको छ ।
आइतबार बसेको पार्टीको सचिवालय बैठकले आफ्ना उमेदवार भएका ठाउँमा तीरमा र एमालेसँग तालमेल भएका ठाउँमा सूर्यमा मतदान गर्न आह्वान गरेको हो ।
Advertisement







