• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भयरहित वातावरणमा निर्वाचन गराउन सरकार र आयोगलाई राप्रपाकाे अनुराेध


  •    संवाददाता/ शनिबार, बैशाख १७, २०७९  

  • राष्ट्रिय प्रजातन्त्र पार्टीले नवलपुरको कावासोतीमा वडाध्यक्षको घरमा भएको आगजनीको निन्दा गरेको छ।
    पार्टीका प्रवक्ता मोहन श्रेष्ठले आज विज्ञप्ति निकालेर घटनाको निन्दा तथा भर्त्सना गरेका छन्। प्रवक्ता श्रेष्ठले घटनाको सत्य तथ्य छानबिन गरी दोषी पत्ता लगाई कारबाही गर्न माग गरेका छन्।

    गतराति  कावासोती नगरपालिका १६ का वडाध्यक्षका उम्मेदवार सुमन भट्टको घरमा अज्ञात समूहले आगजनी गरेको थियो। आगलागीबाट पार्टी कार्यालयमा समेत क्षति पुगेको राप्रपाले जनाएको छ ।

    Advertisement

    यस्तै कांग्रेस परित्याग गरी राप्रपाबाट काठमाडौं गोकर्णेश्वर नगरपालिका ५ मा वडाध्यक्षका उम्मेदवार सन्तोष अर्याललाई ज्यान मार्ने धम्की दिएकोप्रति पनि राप्रपाले दुःख व्यक्त गरेको छ।

    Advertisement

    परिचित व्यक्तिले नै कांग्रेस हराउन हिँडेको भन्दै ज्यान मार्ने धम्की आएको घटनाप्रति प्रवक्ता श्रेष्ठले राजनीतिक दल छान्ने व्यक्तिको निजी अधिकारमाथि धावा बोल्ने काम लोकतन्त्रमा सह्य नहुने बताए।

    जनताको माझमा आफ्नो एजेण्डा लिएर गइरहेका उम्मेदवारलाई निर्बाध चुनाव प्रचारको वातावरण बनाउन, दोषीलाई कारबाही गर्न, उम्मेदवारको सुरक्षामा गम्भीर बन्न र भयरहित वातावरणमा निर्वाचन गराउन राप्रपाले सरकार र आयोगको ध्यानाकर्षण गराएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.