• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिवसताक्षीमा चुनावी सरगमी


  •    विवेक मिश्र/ बुधबार, बैशाख १४, २०७९  

  • बैसाख ३० गते हुने स्थािनय तहको निर्वाचनमा शिवसताक्षीमा नगरप्रमुख र उप प्रमुख पदका उमेद्वारको खरो प्रतस्पिर्धा हुने देखीएको छ । शिवसताक्षीमा नगर प्रमुखमा नेकपा ऐमाले शिवसताक्षी नगर अध्यक्ष रोशन थोप्राको  उमेद्वारी छ  भने गठबन्धनको तर्फवाट नेपाली कांग्रेसका परशुराम ढुंगाना चुनावी  मैदानमा छन । ढुंगाना शिवसताक्षी नगर कांग्रेसकाका निवर्तमान सभापति हुन ।  यसअघिको निर्वाचनमा पनि उमेद्वारि पाएका ढुंगानाले नेकपा ऐमालेका चन्द्र कुमार शेर्मा संग पराजय व्यहोरेका थिए भने ऐमालेका थोप्रा फ्रेस उमेद्वार हुन । लामो समय राजनितीलाइ सुम्पिएका ढुंगाना एक लोकप्रीय राजनितीज्ञय हुन भने  थोप्रापनि लोकप्रीय छन । थोप्रा २०७४ सालको स्थानीयतह निर्वाचनमा ऐमाले बाट मेयर पदका आकांक्षी थिए ।

    त्यस्तै उपमेयरमा गठबन्धनले माओवादि केन्द्रका महेन्द्र भट्टराईलाइ उठाएको छ भने एमालेले नरमाया कार्किलाई खडा गरेको छ । भट्टराई माओवादीकेन्द्र शिवसताक्षीका नगर कामिटी अध्यक्ष हुन । ३० गते हुने चुनावमा आफ्नो उमेद्वारी पक्का गरेका भट्टराईको पनि यो पहिलो उमेद्वारी भने हैन । नगरमा प्रख्यात, र शालिन स्वभावका युवा नेताको रुपाम परिचित  भट्टराई ०७४ को चुनावमा उपमेयरको पदमा   एमालेकी भोजकुमारि नेपाल संग पराजित भएका थिये भने ऐमालेकि उपमेयर उमेद्वार कार्कि भने पहिलो पटक मैदानमा उत्रदै छिन ।  राजनीतिमा २०३५ साल देखि औपचारिक रुपमा आबद्ध भएकी उनको लामो राजनैतीक ईतिहाँस छ । २०७४ सालको स्थानीयतह निर्वाचनमा उनी पनि उपमेयर पदकी आकांक्षी रहेकी थिइन् । । अघिल्लो निर्वाचनमा अनुभव बटुलेका गठबन्धन उमेद्वार र पहिलो पटक मैदान टेक्दै गरेका फ्रेस ऐमाले उमेद्वार विचको यो लडाई दुवै पक्षलाई सहज भने हुने छैन ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.